नियम ७
पत्रपत्रिकाको आकार र पृष्ठ संख्या
(१) देहायको पत्रपत्रिका देहायको न्यूनतम आकार र
पृष्ठ संख्यामा प्रकाशित गर्नु पर्नेछ ।
(क) दैनिक समाचारपत्रको लागि १२ू २१ू को आधारमा ४ पृष्ठमा
नघटाई,
(ख) अर्ध साप्ताहिक र साप्ताहिक समाचारपत्रको लागि १०ू १५ू को
आकारमा ६ पृष्ठमा नघटाई, र
(ग) पाक्षिक, मासिक, द्वैमासिक र त्रैमासिक समाचारपत्रको लागि
९ू१५ू को आकारमा १२ पृष्ठमा नघटाई,
(२) प्रकाशकले ६ महिनामा देहायका पत्रपत्रिका देहायको अङ्कमा नघटाई प्रकाशित
गर्नु पर्नेछ ।
(क) दैनिक समाचारपत्र १५० अङ्क
(ख) अर्घ साप्ताहिक समाचारपत्र ४० अङ्क
(ग) साप्ताहिक समाचारपत्र २० अङ्क
(घ) पाक्षिक समाचारपत्र १० अङ्क
(ङ) मासिक समाचारपत्र ५ अङ्क
(च) द्वैमासिक र त्रैमासिक समाचारपत्र २ अङ्क